वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने इच्छा रहेको जनाए पनि अमेरिकामा आयात हुने चिनियाँ सामानमा आगामी नोभेम्बर १ देखि १५५ प्रतिशत कर (ट्यारिफ) लागु गर्ने आफ्नो निर्णयमा अडिग रहेको जनाएका छन्। ‘चीन अझै पनि रुसको सबैभन्दा ठूलो तेल आयातकर्ता रहेको छ, त्यसैले हामीले त्यसबारे विचार गर्नैपर्छ। नोभेम्बर १ देखि चीनले यसमा […]