जेलेन्स्की ह्वाइट हाउस जानुअघि ट्रम्पलाई पुटिनको आग्रह- तोमहक मिसाइल युक्रेनलाई नबेच्नू

लामो दूरी, उच्च परिशुद्धता र सतहनजिकै उड्ने क्षमताका कारण तोमहक आज पनि अमेरिकाको सबैभन्दा भरोसायोग्य हतियारमध्येको एक मानिन्छ।