राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरू

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरू भएको छ । बैठक केही बेर अघि सुरू भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहनु भएको छ । यस्तै, बैठकमा सचिवालय, प्रशिक्षण, सांगठानिक, आर्थिक र प्रदेश अध्यक्षहरुबाट प्रतिवेदन प्रस्तुत हुने महामन्त्री बर्तौलाले […]