‘लक्ष्मी बैंक खुला गल्फ टुर्नामेन्ट २०२२’ भोलि हुने

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ‘लक्ष्मी बैंक खुल्ला गल्फ टुर्नामेन्ट २०२२’ भोलि आयोजना गर्ने भएको छ । बेंकले सातौँ संस्करणको गल्फ टुर्नामेन्ट गर्न लागेको हो । उक्त टुर्नामेन्टमा महिला तथा पुरूष गरी १०० जना सहभागी हुने बताइएको छ । टुर्नामेन्टमा सिनियरमा ६० वर्षमाभन्दा माथि उमेर समूहका र जुनियर मा १७ वर्ष तलका...