राष्ट्रिय सभाको बैठक बस्दै,  विभिन्न विधेयक पेश गर्ने कार्यसूची

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बाह्रौं अधिवेशनको ३७ औँ बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ।आजको बैठकमा विभिन्न विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।बैठकमा वामदेव गौतमले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् । 

सम्बन्धित सामग्री

राष्ट्रिय सभाको बैठक बस्दै, मिडिया काउन्सिल विधेयक पेश हुने

साथै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने पनि आजको कार्यसूचीमा तय गरिएको छ।

राष्ट्रिय सभाको बैठक बस्दै, मिडिया काउन्सिल विधेयक पेश हुने

साथै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने पनि आजको कार्यसूचीमा तय गरिएको छ।

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज आइतबार बस्दैछ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाले पुनः पारित गरेर पठाएको नागरिकता ऐन संशोधन विधेयक पेश गर्ने कार्यसूचि रहेको छ । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनु हनेछ । यस्तै, राष्ट्रिय सभाका […]

राष्ट्रिय सभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीअनुसार विभिन्न विधेयक पेश हुनेछन् । हेर्नुहोस् कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् ६ कार्यसूची

काठमाडौँ – संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बाह्रौँ अधिवेशनको ३७औँ बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ। आजको बैठकमा विभिन्न विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सार्वजनिक गरेको सुचनामा उल्लेख छ । हेर्नुहोस् कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यी ६ विधेयक पेश गरिने

काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विधेयकलाई सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ । यसैगरी, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९, सामाजिक सुरक्षा पहिलो […]