प्राइमलाइफ इन्स्योरेन्सले मनायो वार्षिकोत्सव

प्राइमलाइफ इन्स्योरेन्सले कारोबारको १० वर्ष पूरा गरेको उपलक्ष्यमा मंगलबार बिमा साक्षरता तथा सचेतनाका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरेको जनाएको छ ।