प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ११ बजे ओलीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफूलाई ओलीको फोन आएको जानकारी गराएका थिए । तर उनले कुन विषयमा छलफल गर्न बोलाएको भन्नेबारे जानकारी दिएनन् । 

सम्बन्धित सामग्री

प्रधानमन्त्री सचिवालयको प्रष्टीकरण : सर्वदलीय बैठक बोलाएकै छैन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले आजका लागि सर्वदलीय बैठक नबोलाएको  जनाएको छ।शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रचार भएपछि निर्णय भइनसकेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द परियारले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘बाहिर प्रचार कसरी भयो थाहा छैन। तर, सर्वदलीय बैठक बोलाउने बारेमा छलफल भएको हो। तर, आजैको लागि बोलाउनुभएको चाहिँ होइन।’  कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शुक्रबा

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ । अहिले केही बेरमा प्रधानमन्त्ती निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ । प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्न सर्वदलीय बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा निर्वाचनका बारेमा छलफल हुने बताइएको छ । यसअघि पुस ४ गतेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल […]

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडाैं : स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्।प्रधानमन्त्री देउवाले  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे सर्वदलीय बैठक बोलाएका हुन्। स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरुसँग छलफल गरेका थिए। त्यसअघि शुक्रबार सत्तारुढ दलकाे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेकाे

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे सर्वदलीय बैठक बोलाएका हुन् । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरुसँग छलफल गरेका थिए ।   स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफलअघि प्रध

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।  बैठक भोलि नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो  ।   बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनायो । बैठकमा सबै दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपाा एमालेले लगातार अवरोध गरिरहेको र सरकारले एमसीसी सम्झौता संसदमा लैजाने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका […]

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्धारा बहिष्कार

काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अहिले केहीबेरमा बालुवाटारमा सुरु हुँदैछ । बैठकका लागि नेताहरु पुग्ने क्रम जारी रहेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । संसद्मा देखिएको गतिरोध हटाउनको लागि आज सर्वदलीय बैठक डाकिएको हो । तर, एमालेले भने आजको […]

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

संसदमा जारी अवरोध हटाउने प्रयासस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ ।  प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बिहीबार बिहान १०...

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । संसदको गतिरोध हटाउने तथा सहमतिको वातावरण बनाउने प्रयासस्वरुप देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।  देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएको रातोपाटीलाई बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।एमालेले माधव कुमार नेपालतिर लागेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना जारी गर्नुपर्ने माग गर्दै निरन्तर सदन अवरुद्ध पार्