गठबन्धनका प्रधानमन्त्री दाहालका चुनौती

राजनीतिक गठबन्धन बन्नुका तीन मुख्य कारण हुन्छन् : सरकारमा-शासन गर्ने बहुमत प्राप्त गर्न, प्रतिपक्षमा-सरकारको एक विश्वसनीय विकल्प सिर्जना गर्न, चुनावको समयमा-चुनावी समर्थनलाई सुदृढ गर्न र अधिकतम परिणाम प्राप्त गर्न । गठबन्धन सफल हुन यसका सबै घटक पक्षहरूका लागि लाभदायक हुनुपर्छ । त्यहाँ सबैका लागि केही हुनुपर्छ । आपसी सम्मान र समझदारी हुनुपर्छ । असहमति हुँदा […]