भैरहवाको चारतारे ‘होटेल ल्यान्डमार्क’ सञ्चालनमा

रुपन्देहीको भैरहवामा चारतारे ‘होटेल ल्यान्डमार्क’ सञ्चालनमा आएको छ । भैरहवाका स्थानीय आशा गुरुङले निर्माण गरेको होटेलको व्यवस्थापन सम्हाल्दै ल्यान्डमार्क सञ्चालनमा आएको हो । सिंगापुर कोलोनीमा सञ्चालनमा आएको उक्त होटेल बौद्धमार्गी पर्यटक र भारतीय...