मन्त्री भट्टराईले वायुसेवा संचालकलाई भने : भ्रमण वर्षमा विशेष छुट प्याकेज ल्याउनू

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वायु सेवा सञ्‍चालकलाई नेपाल भ्रमण वर्षका अवसरमा छुटको प्याकेज घोषणा गर्न आग्रह गरेका छन्।  मन्त्री भट्टराईले संचालकहरूसँग सोमबार गरेको छलफलमा यस्तो आग्रह गरेका हुन्। भ्रमण वर्षको उदघाटनमा ‘एयर सो’लगायतका सिर्जनात्मक सहयोग ...