प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन ७६ वटा दलबाट पर्‍यो ६८ निवेदन

काठमाडौं : आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि ७६ वटा दलबाट ६८ वटा निवेदन परेका छन्। निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। त्यसैगरी, प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नम्बर १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन, मधेश प्रदेशमा…