शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनको अध्यक्षतामा काठमाडाैंमा बसेको बैठकले विश्वविद्यालय ऐनअनुसार सर्वोच्च निकायका रूपमा रहेको सभामा दुई महिलासहित सात जनालाई मनोनीत गरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिए। अब उनी स्वास्थ्यका कारण बैठकमा बस्न नसक्ने बताइएको छ।
बालबालिकाहरू धेरै समय सुनेर बस्न सक्दैनन्। उनीहरू स्वभावले बढी चञ्चल र अस्थिर हुन्छन्। त्यसैले उनीहरूलाई सिकाइमा सक्रियता बढाउन विविध खाले विधिहरू प्रयोग गरौँ र सिकाइलाई सहज बनाऔँ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा सिंहले विश्वासको मत लिने भनिएकोमा उनले मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गरेका छन् । सो पश्चात सभामुख रामचन्द्र मण्डलले उनलाई राजीनामा लिखित रुपमा प्रदेश प्रमुख कार्यालयलाई बुझाउन निर्देशन दिएका छन् । यो संगै अब मधेश प्रदेशमा नयाँ सरकार निर्माण गर्ने […]
त्यस्तै १३ जना भारतीय सहित १४१ जना कपिलवस्तु कारागारका कैदी अझै फरार छन्। ती मध्ये जबरजस्ती करणीका ४८, ३४ जना कर्तव्य ज्यान र २२ जना लागु औषध मुद्दामा सजाएँ भुक्तान गरिरहेका थिए।
जेनजी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा नदेखिएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा मङ्गलबार पार्टी कार्यालयबाट सार्वजनिक भएका छन् ।