काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयनका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले क्यानका महानिर्देशक महानिर्देशक प्रदीप अधिकारी, निर्देशक मुरारी भण्डारी, उप्रवन्धक तथा इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नलबिक्रम थापा अभियन्त्र कन्सल्टिङ प्रालिका म्यानेजिङ डाइरेक्टर विजय थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालि विरुद्ध […]