कैलालीको भजनी नगरपालिका–४ मा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कृषि ज्ञान केन्द्र

कैलालीको भजनी नगरपालिका–४ मा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कृषि ज्ञान केन्द्र धनगढीको आर्थिक सहयोगमा मुख्यमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण बितरण गर्दै भजनी नगरपालिकाका निवर्तमान नगर प्रमुख शेरबहादुर चौधरी । तस्बिर : रासस