व्याजदर नियन्त्रण र चालु पूँजी कर्जा निर्देशन स्थगनको माग गर्दै महासंघ पुग्यो राष्ट्र बैंक

काठमाडौं । व्याजदर नियन्त्रण र चालु पूँजी कर्जा निर्देशन स्थगनको माग लिएर नेपाल उद्योग वाणिज्य महासंघ पुनः राष्ट्र बैंक पुगेको छ । अर्थतन्त्र जोगाउन माग गर्दै प्रधानमन्त्री, अर्थमन्त्रीलाई भेटेर ब्याजदर र चालु पूँजी कर्जालगायत सम्बन्धी समस्या राख्दै आएको महासंघले मंगलबार पुनः राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष भेट गरी अर्थतन्त्र जोगाउन आग्रह गरेको हो । अर्थतन्त्रमा […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकको चालु पूँजी कर्जा मार्गदर्शन संशोधनले जितेन व्यवसायीको मन

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको दवावमा नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा मार्गदर्शन संसोधन गरेको छ । कोभिड र रुस युक्रेन युद्धको दवावले शिथिल रहेको अर्थतन्त्र थप चलायमान बनाउन राष्ट्र बैंकले चालु पूजी कर्जा, कर्जाको व्याजदर प्रति रुष्ट रहेका उद्योगी व्यवसायीलाई लक्षित गरी गरिएको यो निर्णयप्रति उद्योगी व्यवसायीले भने राष्ट्र बैंक व्यवहारिक तथा लचिलो हुन […]

उच्च अंकले बढ्यो सेयर बजार

२० पुस, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैंक तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ । बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो । बुधबार […]

वीरगञ्जमा उद्योगी व्यवसायीको र्‍याली र धर्ना

१२ पुस, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले बुधबार चौथो दिनपनि आन्दोलनलाई जारी राखेका छन् । उनीहरुले नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखा अगाडि दुई घण्टा धर्ना दिनुका साथै हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । बैंकको चर्को ब्याज दर र राष्ट्र बैंकले १ कात्तिकदेखि लागु गरेको चालु पूँजी कर्जा मार्गदर्शनले व्यापार व्यवसाय धरासायी भएको भन्दै वीरगञ्ज […]

चालु पूँजी कर्जा मार्गदर्शनको विरोधमा वीरगञ्जका उद्योगी व्यवसायी आन्दोलित

११ पुस, वीरगञ्ज । चालु पूँजी कर्जा मार्गदर्शनको विरोधमा वीरगञ्जका उद्योगी व्यवसायीहरुले सोमबारदेखि आन्दोलन सुरु गरेका छन् । उनीहरुले हामी आन्दोलनमा छौं लेखिएको ब्यानर सहित वीरगञ्जमा प्रदर्शन गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघबाट निस्केको विरोध र्‍याली आदर्शनगर हुँदै आदर्शनगरमै रहेको नेपाल राष्ट्र बैंक अगाडि पुगेर स्थगित भएको थियो । बैंकको ब्याजदर चर्को भएको र […]

नेपालको अर्थतन्त्र ऋणमुखी

काठमाडौं । व्याजदर नियन्त्रण चालु पूँजी कर्जा प्रावधान स्थगनको माग गर्दै निजीक्षेत्रका प्रतिनिधिले अर्थतन्त्र जोगाऔं अभियान नै सञ्चालन गरी सरकारी निकाय र दलका प्रमुखहरुको ढोका चहारेको पनि लामै समय वितिसकेको छ । तर नियामक निकाय नेपाल राष्ट्र बैंक भने तत्काल आफ्नो निर्णयबाट पछि हट्ने अवस्थामा देखिंदैन । नेपाल राष्ट्र बैकले अनुत्पादक क्षेत्रमा लगानी भएको र […]

चालु पूँजी कर्जा कार्यविधिबारे खुला बहस गर्न राष्ट्र बैंक तयार छ : गभर्नर

१५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वर्ष भर तीब्र दबाव झेल्नु परेको नेपालको अर्थतन्त्र अहिले तुलनात्मक रुपमा सहज अवस्थामा आएको बताएका छन् । पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको भन्दै उनले उक्त तथ्यांकबाट अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजेको बताए । आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै […]

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा राष्ट्र बैंक लचक, संशोधन हुने

काठमाडौं । चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा राष्ट्र बैंक लचक हुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको आइतबार सार्वजनिक गर्दै सो कुरा बताएको हो । चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा लागू गर्दा केही समस्या भएको संशोधन गर्न लागेको राष्ट्र बैंक प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । चालु […]

चालु पूँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा लचक बन्यो राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले केही लचकतासहित चालु पूँजी कर्जाको मार्गदर्शन कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।