वानीरा फाउन्डेसन संग्रहालयको उद्घाटन तथा पुरस्कार वितरण

महासमालोचक प्राडा वासुदेव त्रिपाठीले एक समारोहका माझ वानीरा फाउन्डेसन भवनको उद्घाटन गरे। सोही अवसरमा महासमालोचक प्राडा त्रिपाठीले नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको प्रतिमा उद्घाटन गरे। साथै उनले वानीरा संग्रहालयको पनि उद्घाटन ...

सम्बन्धित सामग्री

२०८० सालको अन्तर्दृष्टि पुरस्कार वितरण

काठमाडौं- २०८० सालको अन्तर्दृष्टि पुरस्कार वितरण गरिएकाे छ। बुधबार वसन्तपञ्चमीको अवसरमा गोर्खाको अमरज्योति जनता माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो। फाल्गुन २ गते बुधबार वसन्तपञ्चमीको अवसरमा गोर्खाको अमरज्योति जनता माध्यमिक विद्यालय परिसरमा आयोजित अन्तर्दृष्टि पुरस्कार वितरण समारोहमा पालुङ्टार नगरपालिकाका उप-प्रमुख वन्दना पाण्डेको प्रमुख आतिथ्यमा पुरस्कार प्रदान गरिएको हो। अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक […]

पुरस्कार वितरण तथा हाइकु कृति सार्वजनिक

नेवाः हाइकु ख्यःको आयोजनामा भएको एक समारोहमा हाइकु प्रतियोगिताका विजयी स्रष्टाहरूलाई पुरस्कार वितरण तथा कृति सार्वजनिक गरिएको छ।...

पुरस्कार वितरण तथा हाइकु कृति सार्वजनिक

नेवाः हाइकु ख्यःको आयोजनामा भएको एक समारोहमा हाइकु प्रतियोगिताका विजयी स्रष्टाहरूलाई पुरस्कार वितरण तथा कृति सार्वजनिक गरिएको छ।...

केडिया फाउन्डेसनको कानून सम्मान र पुरस्कार वितरण कार्यक्रम

केडिया फाउण्डेसनले कानुन सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

केडिया फाउन्डेसनको कानून सम्मान र पुरस्कार वितरण कार्यक्रम

केडिया फाउण्डेसनले कानुन सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

हस्तलेखन प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण

राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगीतामा विजयी भएकाहरूलाई पुरस्कार वितरण गरिएको छ ।

तीन वर्षपछि भारती खरेल स्मृति पुरस्कार वितरण

काठमाडौं । तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार वितरण गरिएको छ । कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार शुक्रबार वितरण गरिएको हो । भारती खरेल प्रतिष्ठानले तीन जना स्रष्टा र समाजसेवीलाई हस्तान्तरण गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः […]

१३ विधामा नास्टले वितरण गर्‍यो २०७८ सालको पुरस्कार, को को भए सम्मानित ?

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २०७८ सालको पुरस्कार वितरण गरेको छ । कोरोना महामारी र प्राविधिक कारण २०७८ सालमा वितरण गर्न नसकेको पुरस्कार कात्तिक २३ गते वितरण गरेको हो ।   पुरस्कृत व्यक्तिहरूलाई नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले पुरस्कार प्रमाण-पत्र वितरण गरेका थिए । नास्टले कुलपति राष्ट्रिय नव-प्रर्वतन पुरस्कार नेपाल कृषि अनुसन्धान...

रामदेव तेलद्वारा विजेतालाई पुरस्कार वितरण

गणपति बनस्पतिद्वारा उत्पादित रामदेव तेलले यसअघि लागू गरेको योजनाका विजेतालाई पुरस्कार वितरण गरेको छ । जसमा ६ जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल,आइरन, पानी तताउने इलेक्ट्रिक केटल, माइक्रोवेभ ओभन, राइस कुकर, मिक्सर प्राप्त गरेको कम्पनीले जनाएको छ। उक्त विजेताहरुलाई पुरस्कार वितरण रामदेव तेलका आधिकारिक बिक्रेता रानीसती इन्टरनेशनलका प्रबन्ध निर्देशक एवं व्यवसायी ओम बन्सल, निर्देशक पवन बन्सल तथा कम्पनीका मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले बितरण गरे ।

राष्ट्रिय लोकदोहोरी महोत्सवका विजेतालाई पुरस्कार वितरण

डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजको आयोजना रहेको ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ का विजेतालाई पुरस्कार वितरण गरिएको छ । एक विशेष कार्यक्रमको आयोजना गर्दै विजेतालाई नगद पुरस्कार प्रदान गरिएको हो ।महोत्सवका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा पुरस्कार बितरण गरिएको कार्यक्रममा प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद रु. ५ लाख,  दोश्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद रु. ४ लाख तथा तेश