चिलिमे ईन्जिनियरिङको सेयर निष्काशन सम्झौता

चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडले सर्वसाधारणको लागि २ लाख ९७ हजार ५ सय कित्ता साधारण शेयर प्रिमियममा सार्वजनिक निष्काशन गरिने भएको छ । उक्त कार्यको लागि सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सिद्धार्थ क्यापिटलको कार्यालयमा चिलिमे ईन्जिनियरिङको […]