विदेशमा सञ्चालित नेपाली विद्यालयमा सामाजिक अध्ययन तथा जीवनोपयोगी विषय अङ्ग्रेजीमै पढाउन माग

नेपाली पाठ्यक्रममा आधारित भएर विदेशमा सञ्चालन भएका विद्यालयले कक्षा ११ र १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी विषय अङ्ग्रेजीमा अध्ययन–अध्यापन गर्न पाउने व्यवस्थाका लागि नेपाल सरकारसँग आग्रह गरेको छ । जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले कक्षा ११ र १२ मा विज्ञान समूहअन्तर्गत सामाजिक अध्ययन र जीवनोपयोगी विषयको सट्टा गणित विषय राख्न तथा व्यवस्थापन समूहअन्तर्गत सामाजिक अध्ययन र […]

सम्बन्धित सामग्री

एसईई : खारेजी र प्रभाव !

शैक्षिक सत्र २०७७ देखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू भएको हो । चार महिनाअघि नै सरकारले नयाँ पाठ्यक्रम लागू गरे पनि यस विरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि अलमल देखिएको थियो, तर २०७७ पुस २८ गते सर्वोच्च अदालतले सो रिट खारेज गरेपछि भने नयाँ पाठ्यक्रम नै कार्यान्वयन भयो। पाठ्यक्रम विकास केन्द्रले कक्षा ११/१२ मा तत्काल कायम रही आएको संकाय प्रणाली खारेज गरी लागू भएको भनिएको पाठ्यक्रम अनुसार कक्षा ११ र कक्षा १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा/मानव मूल्य शिक्षा गरी तीन विषय अनिवार्य गरेको छ भने अन्य तीन...

सामाजिक विषयको परीक्षा नेपाली भाषामै दिनुपर्ने !

काठमाण्डाै – कक्षा ९ देखि १२ सम्म सामाजिक अध्ययन विषयको परीक्षामा नेपाली भाषामै उत्तर लेख्नुपर्ने भएको छ । कतिपय विद्यालयले सामाजिक अध्ययन विषय अङ्ग्रेजी माध्यममा पढाइ भइरहेकोले नेपाली वा अङ्ग्रेजीमा परीक्षा दिन पाउनुपर्ने भनी विवाद गरिरहेका बेला राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नेपाली भाषामै उत्तर लेख्नुपर्ने बताएको हो ।यसअघि कार्यालयले सुझाव लिनका लागि भन्दै नेपाली/अङ्ग्रेजी दुवै भाषामा नमुना प्रश्नपत्र सार्वजनिक गरेपछि यस विषयमा दुविधा बढेको थियो ।आज मङ्गलवारदेखि सुरु भएको कक्षा १२ को ...

सामाजिक विषयको पढाइ नेपाली र अंग्रेजी दुवै भाषामा

पाठ्यक्रम तथा मूल्यांकन परिषदले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न पाइने निर्णय गरेको छ।

विदेशका नेपाली विद्यालयमा जीवनोपयोगी विषय अङ्ग्रेजीमै पढाउन भट्टको माग

जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले कक्षा ११ र १२ मा विज्ञान समूहअन्तर्गत सामाजिक अध्ययन र जीवनोपयोगी विषयको सट्टा गणित विषय राख्न तथा व्यवस्थापन समूहअन्तर्गत सामाजिक अध्ययन र जीवनोपयोगी विषय अङ्ग्रेजी भाषामा अध्ययन–अध्यापन गराउन पाउन आग्रह गरेको छ । उक्त विद्यालयका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व केन्द्रीय अध्यक्ष भवन भट्टले सो विषयको अध्ययन अध्यापन नेपाली …

पाठ्यक्रम विकास केन्द्रद्धारा विषय विज्ञको दोस्रो सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले २०७८-७९ का लागि विभिन्न विषयको विज्ञ सूची सार्वजनिक गरेको छ । केन्द्रले विज्ञ सूचीका लागि सिफारिस भएका विभिन्न १ सय ३८ विषयगत विज्ञको दोस्रो सूची सार्वजनिक गरेको हो । नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षा, प्रारम्भिक बाल विकास तथा शिक्षा, अटोमोवाईल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, कम्प्युटर विज्ञान, […]

विद्यार्थीको बोझ घटाउन गणित र विज्ञान अनिवार्य विषयबाट हट्दै

कक्षा ११ र १२ मा विद्यार्थीको बोझ घटाउन विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुपमार्फत गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाउने गृहकार्य भएको छ । नयाँ व्यवस्थाअनुसार कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य रहने छ । गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाई ऐच्छिक मात्र बनाउने...