विराटनगर – विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पसलको सटरभन्दा बाहिर सामान राखे आजदेखि नियन्त्रणमा लिन महानगर प्रहरीलाई निर्देशन दिएका छन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाइ, फुटपाथ नियन्त्रण, सेटब्याक हटाउने र पार्किङ व्यवस्थापनको अभियान जारी राखेको छ । महानगर प्रमुख कोइराला नेतृत्वको टोलीले सोमबार पार्किङ र फुटपाथको अवस्थाका बारेमा […]