प्रधानमन्त्री, गृहमन्त्रीलगायत माओवादी नेतालाई सुनैसुनले पुरेर युवा संघको खबरदारी(तस्बिरहरू/भिडिओ)

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । गाई भैँसीमा देखिएको लम्पीस्किन रोग नियन्त्रण, सहकारी पीडितको माग सम्बोधन र सुन तस्करी प्रकरणमा छानबिनको माग गर्दै युवा संघले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी युवा संघ कार्यकर्ताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत माओवादी केन्द्रका नेताहरू तस्बिरसहित प्लेकार्ड बोकेका थिए […]