यसरी मनाइँयो विश्व मिर्गौला दिवस (फोटोफिचर)

काठमाडौं, २६ फागुन । आज १० मार्च अर्थात विश्व मिर्गौला दिवस विश्वभरी बिभिन्न कार्यक्रम गरि मनाइँदै छ । यस अवसरमा नेपालमा पनि बिभिन्न स्वस्थ्य क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको आयोजनामा बिभिन्न कार्यक्रम गरि मिर्गौला दिवस मनाइँएको छ । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नारा लेखिएका प्ले कार्ड बोकेर अभियानकर्मीहरुले र्याली निकालेका थिए । कार्यक्रममा गायिका […]

सम्बन्धित सामग्री

विश्वभर मिर्गौला दिवस मनाइँदै

आज विश्व मिर्गौला दिवस  ।  ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा पनि जनचेतना जगाउने...

आज विश्व मिर्गौला दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यस वर्ष ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाउन लागिएको हो ।

९ भन्दा बढी संस्थाले ‘विश्व मिर्गौला दिवस’ एकसाथ मनाउने

काठमाडौं– विश्व मिर्गौला दिवस मार्च १४ अर्थात् भोलि मनाइँदै छ । इस्वी अंग्रेजी पात्रोअनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । विश्व मिर्गौला दिवसको यस वर्षको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ । नेपालमा यो वर्ष ९ भन्दा बढी संस्थाले एकसाथ विश्व मिर्गौला मनाउने भएका छन् । […]

विविध कार्यक्रमसहित विश्व मिर्गौला दिवस  मनाइयो

यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवश मनाएको छ। प्रत्येक अंग्रेजी वर्षको मार्च महिनाको दोस्रो बिहिबार यो दिवस विश्वभर मनाइने गरिन्छ।

वसन्तपुरमा यसरी मनाइयो विश्व मिर्गौला दिवस [फोटो फिचर]

विश्व मिर्गौला दिवस नेपालमा पनि मनाईंदैछ। दिवसको अवसरमा ‘मिर्गौला पदयात्रा’ गरिएको छ। काठमाडौंको वसन्तपुरदेखि असन हुँदै पदयात्रा गरिएको हो।

कसरी बच्ने मिर्गौला रोगबाट ?

सदाझैँ यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ । प्रत्येक अंग्रेजी वर्षको मार्च महिनाको दोस्रो बिहीबार यो दिवस विश्वभर मनाउने गरिन्छ । प्रत्येक १० जनामध्ये एकजनालाई मिर्गौला...

विश्व मिर्गौला दिवसमा पद यात्रा (तस्बिरहरु)

काठमाडौं- विश्व मिर्गौला दिवस, ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमका  आज  मनाइएको छ । किड्नी डे  दिवसको अवसरमा काठमाण्डौको शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा गरिएको थियो ।  सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो। नेपालमा हरेक दिन मिर्गौला रोगका बिरामी बढिरहेका छन् । अस्वस्थ […]

आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व मिर्गौला दिवस मनाइँदै छ । यस अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिईदैछ । यसै अवसरमा आज बिहान काठमाडौंको शान्तिबाटिकाबाट मिर्गौला पदयात्रा निकालिएको छ । पदयात्रा दशरथ […]

मनाइँदै विश्व मिर्गौला दिवस

काठमाडौँ – आज विश्व मिर्गौला दिवस ! नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । यसवर्षको नारा ‘मिर्गौला स्वास्थ्य सबैका लागि’भन्ने तय गरिएको छ। अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिन […]

बिहीबार विश्व मिर्गौला दिवस मनाइदै, स्वास्थ्यमन्त्रीले अंगदानको घोषणा गर्ने

‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले यही फागुन २६ गते (मार्च १०) मा अङ्गदान गर्दै विश्व मिर्गौला दिवस मनाउने भएको छ।