बृहत् शान्ति सम्झौता पूर्णरुपमा कार्यान्वय हुन सकेको छैनः उपराष्ट्रपति पुन

जनकपुरधाम – उपराष्ट्रपति नन्दबहादुर पुनले बृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसक्दा पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताएका छन्। सोमबार मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको ‘जनयुद्ध दिवस’को अवसरमा बोल्दै उपराष्ट्रपति पुनले मुख्य रुपमा शान्ति सम्झौताको दुई वटा काम अझै बाँकी रहेको बताए। उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको […]