प्रतिनिधिसभा बैठकको कार्यसूचीमा परेन एमसिसी

काठमाडौँ । भोलि (बुधबार )बस्न लागेको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसिसी) राखिएको छैन । प्रधानमन्त्री र कानूनमन्त्री लगायतले भोलि एमसिसी टेबुल गर्ने बताइरहेको भए पनि सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा भने एमसिसी राखिएको छैन । नेपाली काँग्रेसको आज (मंगलबार) बसेको संसदीय दलको बैठकले नाफा घाटा नहेरी काँग्रेसले […]

सम्बन्धित सामग्री

एमसिसी अनुमोदनमा सुनिश्चितता खोज्दै सरकार

देउवाले नै बिहीबार प्रतिनिधिसभा बैठक सभामुख सापकोटालाई आग्रह गरेर एक दिन पर धकेले। शुक्रबार पनि सोही सिलसिला चल्यो। सरकारकै आग्रहमा बैठक आइतबारसम्मका लागि सारिएको छ।...

फागुन १२ गतेसम्मका लागि संसद् स्थगित

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक १२ गते सम्मका लागि स्थगित भएको छ।सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन्।नेकपा एमालेका सांसदहरूले भने आज पनि नाराबाजी गरिरहे। एमालेसँगै  सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका केही सांसदहरूले पनि उठेर नाराबाजी गरे। सत्ता गठबन्धनको आज बिहान प्र

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।  केहीबेर अघि बैठक सुरु भएको हो । सभामुख अग्नि सापकोटाले समितिको बैठक बोलाएका थिए । बैठकमा नेकपा एमाले भने सहभागी छैन ।  गठबन्धन दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी कार्यसूचीमा छैन । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा  प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको

संसदअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

गठबन्धन दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी कार्यसूचीमा छैन । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा  प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै एजेण्डा छ  ।एमसीसी टेबल गर्ने सन्दर्भमा सहमति खोज्न सत्ता गठबन्धनको आज पनि बस्दै छ । विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ ।प

एमसीसी विवादः कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो

प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।   सभामुख अग्नि सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सो बैठकमा एमसीसी टेबुल गर्नेबारे छलफल हुनेछ । सत्ता गठबन्धन दलमै सहमति नभएकाले आज एमसीसी एजेण्डा बन्ने सम्भावना न्युन छ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा समेत एमसिसी उल्लेख छैन । कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७–७८&rsq...

एमसिसी टेबुल गर्न सभामुख सहमत

काठमाडौं । सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्। सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ।

एमसिसी टेबुल गर्न सभामुख सहमत

सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्।सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ।सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि भने बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने अवस्था देखिएको हो।सर्वदलीय बैठकमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले सदनबाट एमसिसी अघि बढ

एमाले अवराेधले सकसमा परेकाे संसद्लाई एमसिसी पनि 'घाँडाे'

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई फागुन २ को प्रतिनिधिसभा बैठक सार्न प्रस्ताव गरेका छन्। शनिबार भएको भेटमा प्रचण्ड-माधवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहअनुसार बैठक सार्न सुझाव दिएको माओवादी अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन्। उनले फेसबुकमा लेखेकी छन्, ‘प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्षस्थ नेताबीच भएको भेटवार्ताका क्