गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबारदेखि पोखरामा महिला क्रिकेट सुरु भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मधेस प्रदेशले आयोजक गण्डकीलाई ४० रनले पराजित गरेको छ । अर्को खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई आठ...
गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा खेलाडीहरूले तीन सय ९३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । गण्डकी प्रदेशमा असोजको अन्तिम सातामा नवौँ राष्ट्रिय खेलकुद हुँदै छ ।...
युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज र कात्तिकमा हुने जनाएको छ । यसअघि नवौँ राष्ट्रिय खेकलुद २२ देखि २८ जेठसम्म हुने भनिएको थियो ।...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । प्रतियोगिताको तयारी अभावका कारण प्रतियोगिता सार्ने तयारी भएको हो । सरकारले गण्डकी प्रदेशमा २२ देखि २८ जेठसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । सरकारले...
आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले लेखेका छन्- ‘नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐतिहासिक निर्णय गरेको छ