त्रिविका पूर्वनिर्धारित परीक्षाहरू नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्व निर्धारित परीक्षाहरू नरोकिने भएको छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारबाट देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसपछि मन्त्रालयले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । तर, त्रिविका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर जेड आकारमा बसाई सञ्चालन गरिने विज्ञप्तिमा...

सम्बन्धित सामग्री

उपप्राध्यापक चलाउनेलाई त्रिविका ९ पूर्व उपकुलपतिको साथ

काठमाडौं,६ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको आरोपितमाथिको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति त्रिविका ९ जना पूर्व उपकुलपतिहरुले विरोध जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै पूर्व उपकुलपतिहरु अर्जुन कार्की,कमलकृष्ण जोशी,त्रिरत्न मानन्धर, खगेन्द्र भट्टराई,तोरणबहादुर कार्की, नवीनप्रकाश जङ्ग शाह, महेशकुमार उपाध्याय, हिराबहादुर महर्जन र केदारभक्त माथेमाले संयुक्त विज्ञप्ति जारी गर्दै चलाउनेमाथि कुटपिट […]

निर्वाचनका कारण तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा

आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले शुक्रबार एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो ।त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्रसमेत राखिएको हुँदा ती दिन बिदा दिने

त्रिविका पदाधिकारीको राजीनामा मागेकामा अखिलको बिरोध

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको राजीनामा मागेकामा अनेरास्ववियुले विरोध जनाएको छ । त्रिविका पदाधिकारीले कमजोरीलाई ढाकछोप गर्न विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीलाई अपमान गरेको आरोप लगाउँदै प्राध्यापकका तीन संगठनले पदाधिकारीको राजिनामा मागेका थिए...

बन्दमुक्त विश्वविद्यालयको माग गर्दै त्रिविका प्राध्यापकको मौन र्‍याली

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले बन्दमुक्त विश्वविद्यालयको माग गरेका छन्। त्रिविका विभिन्न विभाग तथा संकायहरुका प्राध्यापकहरूले बिहिबार त्रिवि परिसरमा भेला भएर यस्तो माग राखेका हुन्। राजनीतिक संगठन तथा त्रिविकै शिक्षक कर्मचारीहरूले आफ्ना स्वार्थ...

त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

काठमाडौं, पुस ११ । त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन्। त्रिविका शिक्षक र कर्मचारीको अध्ययन वा कुनै बिदा बस्दा स्वीकृत गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेका निमित्त प्रमुख तिवारीलाई प्रदेश कमिटीको […]

कोभिड त्रासमै त्रिविका परीक्षा

कोभिड–१९ को महामारीबीचमा त्रिभुवन विश्वविद्यालयका परीक्षा भिडभाडमै सञ्चालन भइरहेका छन् । त्रिविका डिन कार्यालय तथा परीक्षा नियन्त्रण कार्यालयको समन्वयविनै तीन सिफ्टमा चलेका परीक्षा व्यवस्थित गर्न क्याम्पस प्रशासनलाई हम्मेहम्मे परेको छ ।  एउटा...

त्रिविका सबै परीक्षा साउनभित्र सक्ने तयारी

३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ । असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार साउनको पहिलो साताभित्र बाँकी रहेका परीक्षा सम्पन्न गर्ने तयारी भइरहेको छ । गत वैशाखमा […]

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

कोरोना महामारीका कारण विश्वविद्यालयहरूको शैक्षिक गतिविधि खासै अघि बढाउन नसकेको उपकुलपतिहरूको भनाइ थियो। यसै विच त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले कोरोना महामारीका कारण स्नातक पहिलो वर्षका परीक्षा १९ महिनादेखि रोकिएको बताए।...

कलेज बन्द भए पनि त्रिविका परीक्षा नरोकिने

काठमाडौं : सरकारले स्कुल बन्द गर्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा नरोक्ने भएको छ। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आइतबारबाट परीक्षा सञ्चालन गरिसकेकोले नरोक्ने जानकारी दिए। उनका अनुसार अहिले मानविकी,व्यवस्थापन र शिक्षा संकायको दोस्रो वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। ‘यो वार्षिक परीक्षा हो त्यसैले परीक्षा रोकिँदैन’ उनले भने,‘पढाइ भने अब रोकिन सक्छ।’ सोमबार बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर अति प