काठमाडौं- गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित घर जलाएको आरोपमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघकै कार्यकर्ता सोनम थेवे पक्राउ परेका छन् । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने थेबे आइतबार पक्राउ परेका हुन् । चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेवे […]
नयाँदिल्ली – लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी मनाएपछि मङ्गलबार भारतको राजधानी नयाँदिल्ली घना र विषालु धुवाँले ढाकिएको छ । यो उत्सवले राजधानीको वायु प्रदूषणलाई खतरनाक स्तरसम्म पुर्याएको अधिकारीहरूले बताएका छन् । सोमबार राति ढिलोसम्म फोडिएका पटाकाहरूले हावामा धुवाँ र सूक्ष्म कणहरूको मात्रा तीव्र रूपमा बढायो, जसले पहिल्यै मौसमी प्रदूषण र स्थिर […]
नवलपुर – मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले दिएको जानकारीअनुसार
गत भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूको नेतृत्वमा भएको देशव्यापी विद्रोह र आन्दोलनपश्चात नयाँ राजनीतिक परिवेश आएको छ । जेन-जीनको आन्दोलनका कारण दलहरू सत्ताबाट किनाराकृत भएका छन् । केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकार ढल्दा दलहरूको अस्तित्वमै प्रश्न उठ्ने अवस्था छ । जेन-जीले ल्याएको उथलपुथलपछि नयाँ चुनावी कार्यादेश प्राप्त सुशीला कार्की नेतृत्वको सरकारमाथि […]
काठमाडौं। अमेरिकी चेस ग्रान्डमास्टर तथा अनलाइन कमेन्टेटर डेनियल नारोडित्स्कीको २९ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले सोमबार चार्लोट चेस सेन्टरले जारी गरेको विज्ञप्तिमा उनको ‘अप्रत्याशित’ निधनको घोषणा गरेको छ। विज्ञप्तिमा मृत्युको कारणबारे थप विवरण दिइएको छैन। ‘गहिरो दुःखका साथ हामी डेनियल नारोडित्स्कीको अप्रत्याशित निधनको घोषणा गर्दछौं। डेनियल एक प्रतिभाशाली चेस खेलाडी, कमेन्टेटर र शिक्षक […]