दियालो बालेर परम्परागत ‘भुवो पर्व’ मनाइयो

सिमकोट (हुम्ला), २६ पुस । हुम्लाका विभिन्न गाउँ बस्तीमा भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको हो । जिल्लाका अधिकांश गाउँपालिकामा आआफ्नो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तीमा सल्लाको दियालो सल्काएर गाउँको पाइकपर्ने स्थान (भुवाखाडो) मा जम्मा भई भुवो नाच, […]

सम्बन्धित सामग्री

दियालो बालेर मनाइयो ‘भुवो पर्व’

सिमकोट – हुम्लाका विभिन्न गाउँ बस्तीमा भुवो पर्व मनाइएको छ। बुधबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको हो। जिल्लाका अधिकांश गाउँपालिकामा आआफ्नो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तीमा सल्लाको दियालो सल्काएर गाउँको पाइकपर्ने स्थान ९भुवाखाडो०मा जम्मा भई भुवो नाच, फाक, चाँची, गीत गाएर रातभरि जाग्रम […]

पानीको परम्परागत श्रोतहरु सरसफाई गरी मनाइयो सिथि नखः पर्व

टोल टोलमा रहेका पानीका परम्परागत श्रोतहरुको सरसफाई गरी बिहीबार भक्तपुरमा सिथि नखः पर्व मनाइएको छ। टोल टोलमा रहेका पोखरी, इनार, कुवा, ढुंगेधारा आदिको सरसफाई गरी पर्व मनाइएको हो।...

मनाइयो इन्द्रजात्रा (फोटो फिचर)

काठमाडौँ : वर्षाका देवराज इन्द्रको पूजा, आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।

स्कुलमै मनाइयो “इन्द्र जात्रा”

रथहरू लस्करै तानिएको छ । ती रथमा विराजमान छन्, जीवित देवी कुमारी, गणेश र भैरव । पछि पछि छन् पुलुकिसी, मजिपा लाखे आजु, सवभक्कु अनि बाजा बजाउँदै लाइनमा आएका परम्परागत पोसाकमा सजिएका अरू सहभागी ।जात्रा हेर्नको लागि हरेक तलामा विद्यार्थीहरू उभिइरहेका छन् । आँखै झिमिक्क नगरी हरेक क्रियाकलाप नियालिरहेका छन् । कोही धिमे र भुस्याको तालमा मग्न भएर नाचिरहेका छन् त कोही होस्टे हैँसे गर्दै रथ तानिरहेका छन् ।विद्यार्थीलाई इन्द्र जात्राको प्रमुख दिन हुने क्रियाकलाप प्रत्यक्ष रूपमा अनुभूत गराउनको लागि नक्सालमा

हुम्लाको स्याँडा गाउँमा मनाइयो चोख्या पर्व

हुम्ला : हुम्लामा चोख्या पर्वलाई परम्परागत रुपमा मनाइँदै आएको छ। व्याँसी समुदायले सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाएका छन्।स्याँडा र पाल्सका स्थानीयवासीले विशेष पर्वका रुपमा हरेक वर्ष झैँ यस वर्ष पनि विशेष रुपमा मनाएको सिमकोट गाउँपालिका–८ स्याँडाका अध्यक्ष कमल बुढाले बताए।वडाध्यक्ष बुढाका अनुसार परम्परागत धार्मिक संस्कारअनुसार घरका कुल देवता कुतिहिल्सो देवताको पूजाआजा गरी स्याँडा गाउँभन्दा माथिको चोख्या चउरमा यो पर्व मनाइयो। स्याँडा गाउँका स्थानीयले

थारु समुदायमा मनाइयो परम्परागत हरेरी पूजा

काठमाण्डाै - पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् । पुरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारु समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन् । धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्ने  गर्छन् ।  धान रोपाइँ  सकेको केही दिनपछि पश्चिम तराईका थारु समुदायमा गाउँभरका मानिसहरुले रकम सङ्कलन गर्छन् । सङ्कलन भएको रकमले पूजा सामग्री  किन्ने र देवी देवतालाई चढाउनका लागि मिठाई...

थारु समुदायमा परम्परागत हरेरी पूजा मनाइयो

धनगढी- पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन्। पूरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारु समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन्। धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्ने गर्छन्। धान रोपाइँ सकेको केही दिनपछि […]

टुँडिखेलमा यसरी मनाइयो घोडेजात्रा (फोटोफिचर)

काठमाडौं, १८ चैत । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइएको छ । कार्यक्रममा राष्ट्रपति विधादेवी भण्डारी लगायत उच्च पदस्थहरुको सहभागिता रहेको थियो । उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्रा मानिन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिएको छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा […]

भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा

२८ असोज, भक्तपुर । भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा मनाइएको छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादशैंको महानवमीको साँझ मनाउने परम्परा छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेयलाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिई जात्रा मनाउन थालिएको हो । यो जात्रालाई मोहनी नखाःको एक महत्वपूर्ण जात्राका रुपमा […]