लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ । कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन । सरकारले गत वर्षको लकडाउन अन्त्यपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारामसमेत खुलाएको थियो । अनलाइन फाराम भर्ने […] The post लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही

काठमाडौं, फागुन ३ । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा झन्डै सात लाख सेवाग्राही ‘स्मार्ट लाइसेन्स’बाट वञ्चित छन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७ लाखभन्दा बढी ‘स्मार्ट लाइसेन्स’ छपाइ गर्न बाँकी नै छ । ढिलाइकै कारण सेवाग्राही अनावश्यक झन्झट बेहोर्नसमेत बाध्य छन् । नवीकरण तथा लाइसेन्स ट्रायल उत्तीर्ण सेवाग्राहीले […]

लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही

काठमाडौं । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा झन्डै सात लाख सेवाग्राही ‘स्मार्ट लाइसेन्स’बाट वञ्चित छन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७ लाखभन्दा बढी ‘स्मार्ट लाइसेन्स’ छपाइ गर्न बाँकी नै छ । ढिलाइकै कारण सेवाग्राही अनावश्यक झन्झट बेहोर्नसमेत बाध्य छन् । नवीकरण तथा लाइसेन्स ट्रायल उत्तीर्ण सेवाग्राहीले वर्ष दिनभन्दा […] The post लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लाइसेन्स सहज बन्न अझै एक वर्ष

सेवाग्राहीले स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) का लागि सबै प्रक्रिया पूरा गरेर बसे पनि अझै लाइसेन्स हात पार्न सकेका छैनन् । नयाँ र पुरानासहित करिब ६ लाख सेवाग्राही अझै लाइसेन्सको पर्खाइमा छन् । यातायात व्यवस्था विभागले भने बल्ल स्मार्ट लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित कार्यालयमा पठाउन सुरु गरेको छ । पुस दोस्रो साताबाट यसको प्रिन्ट थालिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । अहिले प्रतिदिन ६ हजार लाइसेन्स प्रिन्ट हुने गरेको छ ।