मिदासले वीपी स्वास्थ्य प्रतिष्ठानमा शुरु गर्‍यो अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौं । मिदास टेक्नोलोजीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्दै अनलाइन टिकट सेवा शुरु गरेको छ । कम्पनीका अनुसार नलाइन टिकट सेवा शुरु गरेसँगै बिरामीले अब घण्टौ लाइन बस्नुपर्ने बाध्यताबाट छूटकारा पाउने छन् । यस्तो सेवा पूर्वाञ्चलको स्वास्थ्य क्षेत्रमा पहिलो पटक शुरु गरिएको कम्पनीको दावी छ । मिदास टेक्नोलोजी सफ्टवेर मार्फत सेवा […]