राजेन्द्र महतोलाई प्रवेश निषेध भन्दै सिंहदरवार गेटमा टाँसियो पर्चा

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोलाई सिंहदरवारमा निषेध गरिएको भन्दै दक्षिण गेटमा पर्चा टाँसिएको छ । महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरवार दक्षिण गेट नजिकैको भित्तामा पर्चा टाँस गरिएको हो । ‘नयाँ पार्टी, नेपालले दिएको समय सीमा भित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण […]

सम्बन्धित सामग्री

सिंहदरवारका तीन वटै गेटमा पर्चा बाँडिँदै

काठमाडौँ। कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन भन्दै सिंहदरवार प्रवेश गर्ने सबै गेटमा पर्चा बाँडिएको छ। संयुक्त ट्रेड युनियन सञ्जालद्वारा घोषणा गरिएका आन्दोलनका कार्यक्रममध्ये आज बिहान ९ बजेदेखि १०ः३० बजेसम्म सिंहदरवार गेटमा पर्चा बाँडिएको हो।

सिंहदरवारका तीन वटै गेटमा पर्चा बाँडिँदै

काठमाडौँ । कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन भन्दै सिंहदरवार प्रवेश गर्ने सबै गेटमा पर्चा बाडिँदैछ । संयुक्त ट्रेड युनियन सञ्जालद्वारा घोषणा गरिएका आन्दोलनका कार्यक्रममध्ये आज(आइतबार) बिहान ९ बजेदेखि १०ः३० बजेसम्म सिंहदरवार गेटमा पर्चा बाँड्न सुरु गरेको हो । संघीय निजामती सेवा ऐन सम्बद्ध सबै कर्मचारी, सेवाग्राही र ट्रेड युनियनमैत्री बनाउन दबाब स्वरूप पर्चा वितरण […]