कपिलवस्तुमा भारतीय बाँध आतंक- भर्खर रोपाई गरिएका २ सय हेक्टर खेत जलमग्न

भारतले बर्खायाममा आफ्नो भूमि सुरक्षित गरी हिउँदमा पानी आपूर्ति गर्ने गरी नपाली भूमि डुबानमा पारेर बनाएका अनधिकृत बाँधका कारण हरेक वर्ष नेपाली किसानका खेतहरु डुब्दै आएका छन् । यतिसम्म कि भारतीय बाँधकै कारण किसानहरुको उठिबास लागेको छ । वर्षभरि खाने अन्न जोहोका लागि रोपाई गरिएका खेत भारतीय बाँधकै कारण डुब्ने गरेका छन्, धानखेती नष्ट हुने …