कोसी नदीको डुबान प्रभावित क्षेत्रको अवस्था सामान्य बन्दै

काठमाडौँ । कोसी नदीको डुबान प्रभावित क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवका अनुसार अहिले स्थिति सामान्य हुँदै गएको छ ।  बाढी र डुबान प्रभावित बेलका नगरपालिकाका वडा नम्बर १, २, ३, ८ र ९ का गरी एक हजारभन्दा बढीलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको राष्ट्रिय विपद् […]