यस्तो छ कोपा अमेरिकाको सेमिफाइनल समीकरण

ब्रजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा अर्जेन्टिना, कोलम्बिया, ब्राजिल र पेरु पुगेका छन् ।

सम्बन्धित सामग्री

कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा

२० असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान दुई क्वाटरफाइनल खेल समपन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो । जसमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । अर्को खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो । यही दुई टिम […]

इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं :  कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको छ। केहिबेर अघि सकिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–०ले पाखा लगाएको हो।  सेमिफाइनलको अन्तिम खेलमा अर्जेन्टिनाका लागि लियोनल मेसी, रोड्रिगो डी पल र लौटारो मार्टिनेजले गोल गरे।  आज विहान सकिएको यी दुईको खेल पछि सेमिफाइनल समीकरण पूरा भएको छ।  यसअघि आज बिहान सम्पन्न भएको खेलमा उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेको छ। कोलम्बियाले उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोलले हराए