हवाई कारबाहीमा परी यमनमा कम्तिमा ३० सर्वसाधारणको मृत्यु :: Pahilopost.com

सानाः यमनको राजधानीमा बुधबार भएको एक हवाई कारबाहीमा कैयौ सर्वसाधारण मारिएका प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले जनाएका छन्।  यमनको राजधानी सानामा नियन्त्रण जमाएर बसेका विद्रोही समूह हुथीले सञ्चालन गरेको टेलिभिजन च्यानलका अनुसार कारबाहीमा परी ३० भन्दा बढी सर्वसाधारण मारिएका छन्।  यमनी सरकारलाई समर्थन गर्दै आएका साउदी अरेबिया आवद्व संयुक्त

सम्बन्धित सामग्री

यमनमा बाँध भत्किँदा चारजनाको मृत्यु

साना, १८ वैशाख । यमनमा बाँध भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । यमनको राजधानी सानाबाट करिब १११ किलोमिटर पश्चिममा रहेको अल महविट प्रान्तमा आइतबार पानीको बाँध भत्किँदा चार जनाको मृत्यु भएको हो । स्थानीय अधिकारीहरूले अल महविट प्रान्तको हफाश जिल्लामा रहेको अल–अकाबी बाँध भत्किएको पुष्टि गरेका छन् । बाँध भत्किएर आएको बाढीले एउटा […]

यमनमा एम्बुलेन्समा विस्फोट : पाँच चिकित्सकको मृत्यु

दक्षिणी यमनमा सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्समा विस्फोट हुँदा पाँच चिकित्सकको मृत्यु भएको छ।अब्यान प्रान्तमा दक्षिणी सरकार समर्थक यमनी सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्समा भएको सुरक्षा अधिकारीले बताएका छन्। अब्यानमा आतंकवादी पत्ता लगाउने उद्देश्यले सरकार समर्थक सैन्य अभियानमा बाधा पुर्‍याउने प्रयासमा आतंकवादीले विभिन्न क्षेत्रहरूमा बम राखेको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनाको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन।

यमनमा बाढी र चट्याङमा परी १६ जनाको मृत्यु

काठमाडौँ । यमनमा भीषण बाढी र चट्याङका कारण १६ जनाको मृत्यु भएको छ। उत्तर पश्चिमी प्रान्त हज्जाहका विभिन्न तीन जिल्लामा आएको बाढीमा नौ जनाको मृत्यु भएको छ भने सादा प्रान्तको छेउ छाउको हेदान जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। त्यसैगरी कैयौं घर, खेतबारी र सडकमा ठूलो क्षति पुगेको अधिकारीहरुले बताएका छन्।  देशमा प्राकृतिक […]

यमनमा बाढी र चट्याङमा परी १६ जनाको मृत्यु

काठमाडौं :  यमनमा भीषण बाढी र चट्याङका कारण १६ जनाको मृत्यु भएको छ।उत्तर पश्चिमी प्रान्त हज्जाहका विभिन्न तीन जिल्लामा आएको बाढीमा नौ जनाको मृत्यु भएको छ भने सादा प्रान्तको छेउ छाउको हेदान जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।त्यसैगरी कैयौं घर, खेतबारी र सडकमा ठूलो क्षति पुगेको अधिकारीहरुले बताएका छन्। देशमा प्राकृतिक प्रकोपले स्वास्थ्य प्रणालीमा थप क्षति पुर्‍याएको छ भने स्वच्छ खानेपानी र सरसफाइका धेरैजसो पूर्वाधार भत्किएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। जसबाट त्य

यमनमा बाढीका कारण ८ जनाको मृत्यु

काठमाडौं । यमनमा भारी वर्षासँगै आएको बाढीमा कारण कम्तिमा ८ जनाको मृत्यु भएको छ । यमनको धामार प्रान्तमा बाढीले बगाउँदा अन्य ६ जनाको मृत्यु भएको हो । घर भत्किंदा २ बालिकाको समेत मृत्यु भएकाे छ । राजधानी सानाको पश्चिमी क्षेत्रमा भारी वर्षाका कारण दर्जनौं घरहरू भत्केका छन् । यमनमा जारी गृहयुद्धकाबीच भारी वर्षा र बाढीले […]

यमनमा भारी वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु

एजेन्सी- यमनमा अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीमा परी विगत कम्तीमा आठ जनाको मृत्यु भएको छ। राजधानी सानाको पश्चिमी क्षेत्रमा भारी वर्षाका कारण घर भत्किँदा दुई बालिकाको ज्यान गएको थियो भने धामार प्रान्तमा बाढीले बगाउँदा अन्य ६ जनाको मृत्यु भएको छ। जारी गृहयुद्धका बीच भारी वर्षा र बाढीले थप क्षति पुर्‍याएकाे तथा सफा […]

यमनमा युद्ध विराम सुरु भएदेखि सर्वसाधारणको मृत्यु आधा घट्यो

दुबई । युद्धग्रस्त यमनमा अप्रिलको सुरुमा दुई महिनाको युद्धविराम लागू भएदेखि नागरिकको मृत्यु हुनेको संख्या ५० प्रतिशतले घटेको सहायता समूह नर्वेजियन शरणार्थी परिषद् (एनआरसी) ले बुधबार जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घले संसारको सबैभन्दा खराब मानवीय सङ्कटको रूपमा वर्णन गरेको कुरालाई कम गर्न खाना, आश्रय र अन्य आवश्यकताहरू (एनआरसी) ले उपलब्ध गराउँदै आएको छ । […]

यमनमा दजनौं हुथी बिद्रोहीको मृत्यु

काठमाडौं । यमनमा विद्रोहीको नियन्त्रणमा रहेको शहरलाई लक्षित गरी गरिएको आक्रमणमा यमनी दर्जनौँ लडाकू मारिएको दावी यमन सरकारले गरेको छ । हुथी बिद्रोहीले संयुक्त अरब इमिरेट्समा मिसाइल आक्रमण गरेपछी यमनी हुथी विद्रोही समूहलाई लक्षित गरी जवाफी कारबाही गर्दा दर्जनौं लडाकु मरिएका हुन् । यमन सन् २०१४ देखि उत्तरको अधिकांश भागलाई नियन्त्रण गर्ने साउदी नेतृत्वको सैन्य […]

यमनमा १५ सय बालबालिकाको मृत्यु

काठमाडौं । यमनमा हुथी ब्रिदोही र सरकारबीचको संघर्षका क्रममा हुथी बिद्रोहीले भर्ना गरेका १५ सय बालबालिका मारिएको एक तत्थ्यांकले देखाएको छ । संयुक्त राष्ट्रसंघले हालै सुरक्षा परिषदलाई बुझाएको प्रतिबेदनमा सन् २०२० मा भएको संघर्षमा १५ सय बालबालिका मारिएको उल्लेख गरेको छ । ३ सय पृष्ठ लामो प्रतिबेदनमा हुथी बिद्रोहीले यमनको बिभिन्न शिविर र मस्जिदहरुमा धमाधम […]

अब अमेरिकाले यमनमा युद्धको समर्थन नगर्ने, बाइडेको विदेश नीतिमा परिवर्तन

अमेरिकाले यमनमा आफ्ना सहयोगीको आक्रामक कारवाहीको समर्थन अब नगर्ने भएको छ । यमन पछिल्लो ६ वर्षदेखि युद्धको विध्वंश झेलिरहेको  छ जसमा १ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको बताइएको छ । विदेश नीतिमाथि आफ्नो पहिलो ठूलो भाषणमा राष्ट्रपति जो बाइडेनले भने, ‘यमनमा अब युद्ध समाप्त हुनुपर्छ ।’बाइडेन अघिका दुई राष्ट्रपतिको कार्यकालमा अमेरिकाले यमन विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको गठबन्धनको समर्थन गरेको थियो । यो संघर्षका कारण यमनका लाखौं मानिसहरुलाई भोकमरीको स्थितीमा ल्याइदिए