दल विभाजनसम्बन्धी अध्यादेश खारेजपछि मात्रै मन्त्रिपरिषद बिस्तार : यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मन्त्रिपरिषद बिस्तार हुने बताएका छन् ।  सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चाकर्मीसँग कुरा गर्दै यादवले दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुन बित्तिकै मन्त्रिपरिषद विस्तार हुने र सरकारले पूर्णता पाउने बताएका हुन् ।  उनले दल विभाजन सम्बन्धी अध्यादेशले विकृति फैलाउने भन्दै...