सहकारी ठगीमा संलग्नहरुलाई कारबाही गर्न चितवन कांग्रेसको माग

२० चैत, चितवन । चितवन कांग्रेसले सहकारी ठगीमा संलग्नहरुलाई कारबाहीको माग गरेको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जारी गरेको ध्यानाकर्षण पत्रमा सहकारी संस्थाहरुले बचतकर्ताहरुसँग रकम संकलन गर्ने तर सहकारी ऐन विपरीत करोडौं बचत रकम अपचलन गरेकोमा रकम फिर्ताको पहल गरिदिन बचतकर्ताहरुले निवेदन दिएको उल्लेख गरिएको छ । सोही अनुसार चैत १५ गते सरोकारवाला […]

सम्बन्धित सामग्री

शालिन पोखरेल मृत्यु प्रकरणको गहन अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ- चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु भएको घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै  छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाही गर्न ...

अनिलका हत्यारालाई पक्राउ गरी कारबाही गर्न चितवन कांग्रेसको माग

नेपाली कांग्रेस चितवनले कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कानूनी कारबाही गर्न माग गरेको छ ।

अनिलका हत्यारालाई पक्राउ गरी कारबाही गर्न चितवन कांग्रेसको माग

नेपाली कांग्रेस चितवनले कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कानूनी कारबाही गर्न माग गरेको छ ।