प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमसहितको टोलीले अभियानअन्तर्गत पहिलोपटक भक्तपुर अस्पतालको अनुगमन तथा निरीक्षणसँगै अस्पताल मातहतका स्वास्थ्यकर्मीसँग अन्तरक्रियासमेत गरेको छ ।
शीतलहरसँगै बढ्दो जाडोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै खजुरा गाउँपालिकाले यहाँका विद्यालयमा तीन दिन पठनपाठन बन्द गर्ने भएको छ।
काठमाडाैं। निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि कार्यतालिका र कार्यक्रम नै प्रकाशन गरेर तयारी अघि बढाइरहेको छ। आयोगले निर्वाचन कार्यतालिका र आयोगको तर्फबाट भइरहेको तयारीकाे बारेमा राजनीतिक दलहरुलाई समेत जानकारी गराइरहेको हाे। यहि पुस १३ र १४ गते समानुपातिक तर्फको बन्द सूची बुझाउनुपर्ने छ। बाहिर राजनीतिक वातावरण नबनेको भनेर चर्चा भइरहेको बेला आयोग […]