बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

काठमाडौँ,५ पुष । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशसभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुतिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । जसमध्ये ३३ राजनीतिक दलको धरौटी जफत भएको निर्वाचन आयोगद्वारा हेटौँडामा आयोजित एक कार्यक्रममा जानकारी दिइएको हो । आयोगका […]

सम्बन्धित सामग्री

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत बागमती प्रदेश सभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुतिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । जसमध्ये ३३ राजनीतिक दलको धरौटी जफत भएको निर्वाचन आयोगद्वारा हेटौंडामा आयोजित एक कार्यक्रममा जानकारी दिइएको हो […]

बागमती प्रदेश : ३३ वटा राजनीतिक दलको धरौटी जफत

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभाका लागि भएको चुनावमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगको प्रदेशसभा तर्फको अन्तिम मतपरिणामको प्रतिवेदन अनुसार निर्वाचनमा प्रत्यक्ष तर्फ ३५ र समानुपातिक तर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएकामा ३३ दलको धरौटी जफत भएको हो । प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जना र समानुपातिक तर्फ कूल ७५४ जना उम्मेदवारको बन्द सूची कायम भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । जसमा १० प्रतिशतभन्दा कम मत प्राप्त