कहाँबाट आयो इलेक्ट्रीक कारमा पुसमै कर बढाउने हल्ला ?

काठमाडौं । विद्युतीय कारमा कर वृद्धिको हल्ला अटोमोवाइल क्षेत्रमा अहिले गाइगुई सुनिन्छ । धेरैले पुस मसान्तमा नै कर वृद्धि गर्दैछ भन्ने हल्ला गरेका छन्, भने कोहि भने आगामी बजेट अगाडि कर परिवर्तन नहुने बताउँछन् । अर्थ मन्त्रालय भने यस विषयमा मौन छ । किन र कसरी एक्कासी कर वृद्धिको हल्ला फैलियो भन्ने विषयमा जाँदा अर्थमन्त्रीले […]

सम्बन्धित सामग्री

खराब ब्याट्री दिएर ठगेको भन्दै प्योर ईभीका डिलरको आक्रोस, कम्पनी बन्द हुने हल्ला

काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रे साधन प्योर ईभीका उत्पादन किन्ने ग्राहकदेखि डिलरसम्मले आक्रोस पोख्न थालेका छन् । कम्पनीले स्कुटर बिक्रीपछि कुनै पनि सेवा नदिएको भन्दै ग्राहकले आक्रोस पोख्न थालेका हुन् । विशेषत डिलरहरुले आफुहरुलाई घेर्न थालेको, आफ्नो लगानी बर्वाद भएको र आधिकारीक बिक्रेताले झुक्काएर फसाएको जस्ता कुरा सोसल मिडियामा नै लेख्न थालेका छन् भारतीय ब्राण्ड […]