क्यान अध्यक्ष चन्द भन्छन्- दक्षिण एसियामा सरकार चलाउनभन्दा क्रिकेट चलाउन गाह्रो छ

क्यान अध्यक्ष चन्दले भने, ‘दक्षिण एसियामा सरकार चलाउनुभन्दा गाह्रो क्रिकेट चलाउन छ । हो पनि, मैले देखिरहेको पनि छु । गुट, उपगुट चिरेर अघि बढ्नुपर्छ ।’

सम्बन्धित सामग्री

इङ्ल्यान्डविरुद्धको खेल पाकिस्तानमा लाइभ नहुने

एजेन्सी। इङ्ल्यान्ड र पाकिस्तानबीच जुलाईमा हुने एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको प्रत्यक्ष प्रसारण पाकिस्तानमा नहुने भएको छ। पाकिस्तानका सुचना तथा सञ्चारमन्त्री फवाद चौधरीले मंगलबार पाकिस्तानमा प्रत्यक्ष प्रसारण नहुने खुलासा गरेका हुन्। दक्षिण एसियामा खेलको ‘ब्रोडकास्टिङ राइट’ भारतीय कम्पनीसँग भएको र उक्त कम्पनीले पाकिस्तानमा प्रत्यक्ष प्रसारण नगर्ने भएको हो। पाकिस्तानले इङ्ल्यान्डविरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी–२० क्रिकेट खेल्नेछ।