चार कारण, जसले गर्दा नाक बन्द भइरहन्छ

नाक बन्द भइरहनु सामान्य होइन । यसले नाकभित्र अरु रोग हुनसक्ने संकेत गर्छ । सामान्यत रुघा, खोकी, चिसोको एलर्जीले नाक बन्द हुन्छ । यी अस्थायी समस्या हुन्, जो केही दिन वा हप्तामा आफै निको हुन्छ । नाक बन्द हुने अर्को स्थायी कारण पनि हुनसक्छ, जसका लागि उपचार नै जरुरी हुनसक्छ । जस्तो कि, नाकको हड्डी […]