काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुट वा समूह नरहेको दाबी गरेका छन्। सोमवार च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘क्याण्डिडेट क्लब’ घोषणा गर्नेक्रममा उनले यस्तो दाबी गरेका हुन्। उनले पार्टीको महाधिवेशन सम्पन्न भएसँगै पार्टी समायोजनको सम्पूर्ण काम सकिएको भन्दै गुटबन्दीमा नलाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए। उनले रास्वपाका एउटै पार्टी र एउटै […]
काठमाडौं- सर्वोच्च अदालतले हाजिर जमानीमा रिहा गर्न आदेश दिए पनि जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक किशोर श्रेष्ठमाथि प्रहरीले फेरि बलजफ्ती गरिरहेको छ। सर्वोच्चको आदेशमा रिहाइ प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा वकिल र पत्रकारसहित पुगेका श्रेष्ठमाथि प्रहरीले फेरि धरपकड गरेको हो। सर्वोच्चले हाजिर जमानीमा छाडेर वा तारिखमा राखी मुद्दाको अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी […]
१ भदौ, काठमाडौं । भारतका स्थल सेनाध्यक्ष धीरज सेठ पाँच सदस्यीय टोलीसहित आइतबार काठमाडौं ओर्लिए ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा काठमाडौं आएका सेठको टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीसहितको टोली …
१ भदौ, काठमाडौं । जापानले आफ्नो रक्षा क्षमता बढाउनका लागि अमेरिकासँगै अन्य देशहरूतर्फ पनि हेरिरहेको छ। अमेरिकी हतियार आपूर्तिको विषयमा द्विविधा बढेपछि टोकियोले अस्ट्रेलिया र भारतसँग औद्योगिक सम्बन्ध बढाउन खोजेको हो।
यसै हप्ता जापानी रक्षा मन्त्री …