RajdhaniDaily.com | काठमाडौं । सरकारले सोमबार (कार्तिक ३०) गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । २९ गते आइतबार छठ पर्व हो । छठ पर्वका दिन सार्वजनिक बिदा दिने चलन थियो -
सर्लाही- मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको पर्खाइमा छन् भने गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलो बलेको छैन । छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको इभी बिहीबार बिहान करिब ६ः०० बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, […]
काठमाडौँ । तिहार बिदापछि एक सातापछि खुलेको सेयर बजारमा सामान्य गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४८ अङ्कले घटेर २ हजार ६४८.७४ विन्दुमा बन्द भएको हो । आज कारोबारमा आएका ३३५ स्क्रिप्टमध्ये १६० कम्पनीको सेयर मूल्य घटेको छ भने १०९ कम्पनीको बढेको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ । […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं नेता जगतप्रसाद जोशीले वर्तमान बालेन नेतृत्वको सरकार पूरा पाँच वर्ष चल्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद जोशीले रास्वपा कुनै पनि हालतमा नफुट्ने स्पष्ट पारेका हुन् । साक्षात्कारमा आफ्नो धारणा राख्दै जोशीले रास्वपा देशको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको उल्लेख […]