त्रिकोणात्मक क्रिकेट शृंखला बिहीवार शुरु‚ सबै खेल डिसहोमले प्रशारण गर्ने

काठमाडौँ : नामिबिया र नेदरल्याण्ड्सविरुद्ध पर्सि बिहीवार काठमाडौँमा त्रिकोणात्मक शृंखला शुरु हुँदै छ।शृंखलाका सबै खेल डिशहोमले प्रशारण गर्ने भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी क्रिकेट विश्व कपसबै ६ खेल एक्सन स्पोर्टससँगै एक्सन स्पोर्टसको यू-ट्युब र डिशहोमको डिश होम गो एपबाट पनि प्रत्यक्ष प्रशारण हुनेछ।तीनै टोलीले एकअर्कासँग २/२ खेल खेल्नेछन्।त्रिकोणात्मक शृंखला सकिएलगत्तै लिग-२ का खेल शुरु हुनेछन्।

सम्बन्धित सामग्री

नेत्रहीन टी–२० महिला क्रिकेट आजदेखि

नेपाल–भारतबीचको दोस्रो टी–२० नेत्रहीन महिला क्रिकेट शृंखला मंगलबारदेखि सुरु हुँदै छ । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा हुने शृंखलाअन्तर्गत पोखरा र काठमाडौंमा पाँच खेल हुनेछ । पोखराको रंगशालामा १२ देखि १७ वैशाखसम्म खेल...

नेपालले क्यानडासँग टी–२० र एक दिवसीय श्रृङ्खला खेल्ने

३ असार, काठमाडौं । नेपालले क्यानडामा २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला खेल्ने भएको छ । असार १४ र १५ गते टी-२० तथा असार २० र २१ गते एकदिवसीय खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । त्यसका लागि नेपाली टिम असार १२ गते क्यानडा जाने तयारी छ । स्कटल्याण्डमा […]

स्ट्यान्डिङ क्रिकेट शृंखलामा नेपालको सान्तवना जित, उपाधि भारतलाई

३० जेठ, काठमाडौं । फिजिकल्ली च्यालेन्ज (स्ट्यान्डिङ) टी २० क्रिकेट शृंखला अन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले भारतलाई १ विकेटले पराजित गरेको छ । लगातार दुई खेल जित्दै भारतले तीन खेलको शृंखला एक खेल अगावै भारतले उपाधि जितेको हो । पहिलो खेलमा नेपाल भारतसँग ५ रन र दोस्रो खेलमा ७७ रनले पराजित भएको थियो । […]

भारतले जित्यो स्ट्यान्डिङ क्रिकेट शृंखला

२९ जेठ, काठमाडौं । फिजिकल्ली च्यालेन्ज (स्ट्यान्डिङ) टी २० क्रिकेट शृंखला अन्तर्गत दोस्रो खेलमा नेपाल भारतसँग ७७ रनले पराजित भएको छ । लगातार दुई खेल जित्दै भारतले तीन खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा नेपाल ५ रनले पराजित भएको थियो । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको शृंखलाको दोस्रो खेलमा […]

दुई खेलअघि अष्ट्रेलियालाई टी-२० क्रिकेट शृंखला

अष्ट्रेलियाले श्रीलंकाविरुद्धको टी-२० क्रिकेट शृंखला  दुई खेल अगाबै जितेको छ । तेस्रो खेलमा श्रीलंकालाई ६ विकेटले हराउदै अष्ट्रेलियाले पाँच खेलको शृंखलामा ३-० ले कब्जा जमाएको हो । घरेलु मैदानमा १२२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍याे । अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले ३९ रन, कप्तान आरोन फिन्चले ३५, तथा जोश इन्लिसले २१ रनको योगदान दिए ।यसअघि टस हातेर ब्याटिङ निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो

अस्ट्रेलिया पाली र १४ रनले विजयी, दुई खेल बाँकी रहँदै एसेस शृंखला जित्यो

मेलबर्न- अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध ५ खेलको टेस्ट क्रिकेट शृंखला दुई खेल खेल्न बाँकी रहँदै जित्ने पक्का गरेको छ। सुरुका लगातार तीन खेल जितेर अस्ट्रेलियाले शृंखला जित्ने पक्का गरेको हो। मंगलबार सम्पन्न तेस्रो खेलमा अस्ट्रेलिया पाली र १४ रनले विजयी भयो। पहिलो पालीमा ८२ रनले पछाडि परेको इंग्ल्याण्ड तेस्रो दिन दोस्रो पालीमा ६८ रनमा समेटियो। दोस्रो पालीमा […]

नेपाली क्रिकेटसामु अफगानिस्तान जस्तो छवि बनाइरहेको ओमान, सजिलो छैन पराजित गर्न

काठमाडौँ – आईसिसी वर्ल्डकप लिग-२ अन्तर्गत आफ्नो दोस्रो त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आइतबार ओमानसँग खेल्दै नेपालले अन्त्य गर्दैछ। ओमानमा भइरहेको यस प्रतियोगितामा नेपालले खेलेका तीन खेलमध्ये एउटा मात्र जितेको छ। पहिलो खेलमा अमेरिकालाई पराजित गरेको नेपालले त्यसपछि ओमानसँग हार ब्यहोरेको थियो। शुक्रबार भएको खेलमा अमेरिकासँग पनि पराजित भएको हो। नेपाल र ओमानबीचको खेल नेपाली […]

न्युजिल्यान्डले रद्द गर्यो पाकिस्तान सँगको शृंखला

न्युजिल्यान्ड क्रिकेट टिमले सुरक्षाको कारण देखाउँदै पाकिस्तान विरुद्धको क्रिकेट शृंखला रद्ध गरेको छ। किवी टिम अहिले पाकिस्तान भ्रमणमा थियो।न्युजिल्यान्ड क्रिकेट बोर्डले रावलपिंन्डीमा हुने पहिलो एकदिवसीय खेल सुरू हुनु आधा घन्टाअघि नखेल्ने निर्णय गरेको हो। न्युजिल्यान्ड टिमले सुरक्षासँग जोडिएको इन्टेलिजेन्स चेतावनी पाएकाले नखेल्ने निर्णय गरेको जनाएको छ।शृंखलामा ३ वटा एकदिवसीय र ५ वटा टी–२० खेल्ने तालिका रहेको थियो। अब किवी टिम जतिसक्दो चाँडो पाकिस्तान छाड्ने ध्याउन्नमा रहेको ब