अर्जेन्टिनी खेलाडीलाई निकाल्न ब्राजिलको स्वास्थ्य निकाय आएपछि..

एजेन्सी – अर्जेन्टिना र ब्राजिलबीच फिफा विश्वकप २०२२ कतारको छनोट अन्तर्गत ब्राजिलमा सुरु भएको खेल अक्समात रोकिएको छ । कोरोना मापदण्ड तोडेर अर्जेन्टिनाका केहि खेलाडी ब्राजिल पसेको भन्दै ब्राजिलको स्वास्थ्य निकाय एन्भिसाले खेल रोकेको हो । खेलको सातौं मिनेटमा ब्राजिलको एन्भिसाका प्रतिनिधि मैदानभित्र नै प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनी खेलाडीलाई समाउन […]