काठमाडौ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई प्रभावकारी, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली (इजिपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले २०७० सालदेखि सञ्चालनमा रहेको इजिपी प्रणाली बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक खरिद प्रक्रिया प्रभावित भएको बताएका हुन्। इजिपी प्रणाली […]
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही अघि बढाउने आफ्नो निर्णयप्रति कुनै पछुतो नरहेको बताएका छन्। एक अन्तरवार्तामा आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा युद्धको निर्णयले पार्न सक्ने प्रभावबारे सोधिएपछि ट्रम्पले आफूले लिएको निर्णयप्रति पुनर्विचार गर्नुपर्ने अवस्था नरहेको धारणा व्यक्त गरेका हुन्। बिहीबार प्रसारित ‘द इन्ग्राहम एंगल’ कार्यक्रममा उनले आफूलाई निर्णयप्रति पछुतो नरहेको स्पष्ट […]
Kathmandu. To discuss the LP gas shortage in the market, problems in the distribution system, and its smooth supply, newly appointed Minister of Industry, Commerce and Supplies Deepak Kumar Sah has called a special discussion for 5 PM today.Minister Sah has invited industrialists and related industrialists to a meeting at 5 PM today to discuss making the smooth supply of gas in the market and the distribution system effective. As complaints have increased recently about citizens having to stand in line for gas and black marketing increasing in various places, Minister Sah has shown interest in this.Informing about the preparation...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष साहले सो प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
थप प्रश्न गर्दै उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू नयाँ मन्त्री होइन, नागरिकले ग्यास खोजेका छन् । मन्त्री त फेरिनुभयो । अब जनताको घरका खाली सिलिन्डर फेरिन्छ कि फेरिँदैन ?’