ईन्द्र गिरी संखुवासभा । संखुवासभाको मकालु बेस क्याम्प घुम्न आएका एक पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुनेमा दोलखा जिल्ला मेलुङ गाउँपालिका-७ घर भएका ४३ वर्षीय अरुण कार्की रहेको प्रहरीले जानकारी दिएको छ। संखुवासभाको मकालु बेस क्याम्प पुगेका मृतक कार्कीको एक्कासि स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई लेक लागेर […]
गण्डकी। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त पोखरा महानगरपालिका–१७ को वडा कार्यालय स्थानीयको सहयोगमा सञ्चालनमा आएको छ। जनप्रतिनिधिले सहयोगका लागि आह्वान गरेपछि वडाका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट कार्यालय सञ्चालनका लागि अत्यावश्यक सामग्री उपलव्ध गराइएको थियो। वडाध्यक्ष राधिका शाहीका अनुसार कार्यालय सञ्चालनका लागि कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, खानेपानी एवं आवश्यक फर्निचर स्थानीयले प्रदान गरेका छन्। पोखरा–१७ […]
काठमाडौँ । “नजरबाट कोही पस्यो दिल उघारी, चुमी यी अधरमा बस्यो दिल उघारी” । गजलकार देवेन्द्र के. सी. ‘देवु’का यी प्रेमिल पंक्तिमा विश्व कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको आवाज मिसिँदा बुधबार सर्वनाम थिएटरमा सहभागी …
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमलव १८ प्रतिशत अर्थात् ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व संकलन गरेको छ ।