इलाममा १ सय ५० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

इलाम । इलाम नगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले चिसो बढेसँगै ज्येष्ठ नागरिकको सम्मान स्वरुप न्यानो कपडा वितरण गरेकाे हो । ७५ वर्ष माथिका १ सय ५० भन्दा बढी ज्येष्ठ नागरिकलाई नगरपालिकाको वडा नम्बर–९ ले न्यानो कपडा वितरण गरेको हो । चिसोमा जेष्ठ नागरिकलाई रोगले च्याप्ने हुँदा स्वास्थ परीक्षण गरेर निःशुल्क […]

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिकको अनुभव महत्वपूर्ण : सभामुख घिमिरे

झापा - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्वपूर्ण हुने बताएका छन् ।  बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, विर्तामोड वडा नं ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै उनले समाज निर्माणका लागि महत्वपूर्...

ज्येष्ठ नागरिकको अनुभव महत्वपूर्ण : सभामुख घिमिरे

झापा - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्वपूर्ण हुने बताएका छन् ।  बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, विर्तामोड वडा नं ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै उनले समाज निर्माणका लागि महत्वपूर्...

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

गौशाला नगरपालिका-९ ले वडाका ४४३ जना ज्येष्ठ नागरिक, दलित, अपाङ्ग तथा एकल महिलालाई सिरक वितरणसहित न्यानो सम्मान गरेको वडाध्यक्ष बद्रिप्रसाद सिंह दनुवारले बताउनुभयोे ।

तिला गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’

जुम्ला, २५ पुस । जुम्लाको तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यायो कपडा वितरण सुरु गरेको छ । ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत मङ्गलबार गाउँपालिकाले वडा नं १, २ र ३ का ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले यस आर्थिक वर्षमा ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत […]

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

काठमाडौँ,२७ पुष । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं १६ का ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी । तस्बिरःदीपक बोहरा/रासस

चिसो बढेपछि वीरगञ्जका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

पुस १८, वीरगञ्ज । तराईमा शितलहर शुरु भएसँगै वीरगञ्ज महानगरपालिकाले न्यानो कपडा वितरण अभियान शुरु गरेको छ ।  महानगरका प्रमुख विजयकुमार सरावगीले आइतवार वीरगञ्जमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण अभियानको शुरूआत गरेका हुन् ।  महानगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउनका लागि न्यानो कपडा वितरण थालिएको सरावगीले बताए । महानगरको वडा नम्बर १४ बाट यो अभियानको थालनी गरिएको छ । महानगरपालिकाको जनकल्याणकारी योजनाअन्तर्गत माहानगरका ३२ ओटै वडाका ज्येष्ठ नागरिकहरुलाई प्रत्येक व्यक्ति एक पिस कम्बल, झुल, छाता र टर्च वितरण गरिने उनले जानकारी दिए । करीब ६ हजार व्यक्तिलाई वितरण गरिने महानगरले बताएको छ ।  बढ्दै गएको चिसोबाट महानगरक्षेत्रका कोही पनि ज्येष्ठ नागरिक तथा विपन्न परिवारले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले महानगरपालिकाले न्यानो कपडा वितरण अभियान चलाएको नगर प्रमुख सरावगीले बताए ।

मन्त्री आलेद्धारा लत्ताकपडा वितरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगलबार एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नं १, २, ३ र ४ मा उहाँले कपडा वितरण गर्नुभएको हो ।

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न सुरु भएको छ । जिल्लाको

८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

दाङ, पुस २४ – चिसो बढेसँगै दाङको तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ ।  नगरपालिकाको वडा...

तुलसीपुरका मेयर पाण्डेले बाँडे जेष्ठ नागरिकलाई कपडा

तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न सुरू गरेको छ। वडा नं. १९, १८ र ४ बाट कपडा वितरण सुरू गरिएको कार्यालयले जानकारी दिएको छ। आइतबार वडा नं. १९ की एक सय तीन वर्षीया बस्यौनी चौधरीलाई मेयर घनश्याम पाण्डेले आफैँ पुगेर न्यानो कपडा हस्तान्तरण गरेका थिए। दलित, जनजाती, अल्पसंख्यकबाट ८० वर्ष पुगेका र अन्य…