RajdhaniDaily.com | रौतहट । रौतहटको मौलापुर नगरपालिकाको विकास पुर्वाधार लगायतका बिषयमा अध्ययन एवं अवलोकन गर्नेहरुको बढदै गइरहेका छन् । आज कपिलबस्तु जिल्लाको बुद्धभूमि -
काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानी सहरका घरघरमा पसेर चोरी गर्दै हिँड्ने एक जनालाई पक्राउ गरेको छ। कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–३१ सचेतना मार्ग, वडा नं. ५ कालोपुल र टोखा नगरपालिका–३ जागरण टोलमा भएका छुट्टाछुट्टै चोरीका घटनामा संलग्न एकै व्यक्तिलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार घरधनी नभएको मौका पारेर घरको ढोका फोडी सुन–चाँदीका गरगहना, नगद […]
काठमाडौं– सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवा विभागमार्फत पहिलो चरणमा राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा उल्लेखनीय प्रगति देखिएको छ । हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीका अनुसार पछिल्लो एक महिनामा सेवा प्रवाहलाई नागरिकसम्म पुर्याउने दिशामा ठोस उपलब्धि हासिल भएका छन् । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हाल १४ जिल्लाबाट […]
काठमाठौं- मोरङ माइतीघर भएकी कमला राना ‘रनपैली’ सानै उमेरमा भागी बिहे गरेर काठमाडौं आइन् । काठमाडौंमा घर होला भनेर आएकी उनलाई श्रीमानले थापाथलीको सुकुम्बासी बस्तीमा भित्र्याएका थिए । बिहेपछिको उनको पूरै जीवन सुकुम्बासी बस्तीमै बित्यो । उमेरले ५२ लागेकी उनी सरकारले अब आफूलाई बूढेसकालमा घर न घाटको बनाएको बताउँछिन् । बिहे गर्दा झूट बोलेपनि श्रीमानको […]
मङ्गलबारसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुर्याइएको विभागले जनाएको छ। दुई लाख ५६ हजार १२६ वटा लाइसेन्स सम्बन्धित जिल्लाका यातायात कार्यालयमा पठाइसकिएको छ।
१५ वैशाख, काठमाडौं । चोरीको आरोपमा एक किलोभन्दा बढी सुनचाँदी गरगहनासहित एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तनहुँको ऋषिङ्ग गाउँपालिका– ५ रामजाकोटका ३९ वर्षीय सन्तोष रानाभाटलाई पक्राउ गरेको जनाएको …