नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउने भएको छ । त्यसका लागि प्राधिकरणले एक सूचना प्रकाशित गर्दै परामर्शदाताबाट आशयपत्र माग गरेको छ ।
प्राधिकरणले एकीकृत राष्ट्रिय आइसिटी नीतिको मस्यौदा विकासका लागि राष्ट्रियस्तरमा परामर्शदाता माग गरेको हो ।
इच्छुक परामर्शदाताले आशयपत्रको डकुमेन्ट प्राधिकरणको कार्यालय वा वेबसाइटबाट पाउन सक्नेछन् ।...